१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेक्वान्दो खेलाडीलाई बिदाइ

अ+ अ-

काठमाडौं – सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई आज बिदाइ गरेका छन् ।

सभामुखको निवास वालुवाटारमा आयोजित कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका खेलाडी टोलीलाई सभामुख महराले बिदाइ गरेका हुन् । सो अवसरमा सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीलाई आग्रह गरे ।

उनले भने, ‘राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्छ, तेक्वान्दोमा उच्च क्षमता प्रदर्शन गरी विजय हासिल गर्नुहोस्, तपाईंहरुको सफलता सिङ्गो देशकै सफलता हुनेछ ।

विश्व तेक्वान्दो महासङ्घको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो प्रर्दशन प्रतियोगितामा नेपाल तेक्वान्दो सङ्घको टोली त्यसतर्फ लागेको हो । टोलीमा प्रशिक्षक, क्याप्टेनसहित २० जना सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस