१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा नेपाली यु–१९ ले पहिलो खेल खेल्दै

अ+ अ-

काठमाडौं । एक दिवसीय सिरिज खेल्न भारत पुगेको नेपाली यु–१९ क्रिकेट टोलीले आज पहिलो खेल भारतको एनसिए यु–१९ टोलीसँग खेल्दैछ ।

भारतीय क्रिकेट बोर्ड (बिसिआई)को निमन्त्रणामा नेपाली टोली भारत गएको हो । खेल भारतको लखनउमा हुनेछ । मोहमद आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले दोस्रो खेल आगामी शुक्रबार भारतको यु–१९ टोलीसँग खेल्ने छ भने ३१ गते अफगानिस्तान यु–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । चार टोली सहभागी हुने खेलमा सबैले एकार्का विरुद्ध खेल्नेछन् ।

विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रीत गौतम, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, पवन सर्राफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम टोलीमा छन् । नेपाली टोली सोमबार त्यसतर्फ गएको हो । रासस

प्रतिक्रिया दिनुहोस