१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

अ अ+ अ-

१. नेपालको संविधानको कति धारा अनुसार कर्मचारी समायोजन ऐन २०७४ बनेको छ ?
क) धारा ३००
ख) धारा ३०२
ग) धारा ३०४
घ) धारा ३०५

२. मानव विकास प्रतिवेदन २०१८ अनुसार उच्च मानव विकास सूचकांक भएका पाँच राष्ट्रहरूको क्रम कुन सही छ ?
क नर्वे, स्वीटजरल्याण्ड, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी
ख नर्वे, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी, स्वीटजरल्याण्ड
ग स्वीटजरल्याण्ड, नर्वे, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी
घ स्वीटजरल्याण्ड, नर्वे, अस्ट्रेलिया, जर्मनी, आयरल्यान्ड

३. इन्टिग्रीटी आइडल २०१७ बन्न सफल व्यक्ति को हुन् ?
क) सृजना तिवारी
ख) शेषनारायण पौडेल
ग) सवनम पाठक
घ) कृष्ण धिताल

४. प्रदेश नम्बर ७ ले आफ्नो नाम सुदूरपश्चिम र राजधानी गोदावरी कहिले प्रदेश सभाबाट पारित ग¥यो ?
क २०७५ भदौ १२
ख २०७५ भदौ १८
ग २०७५ असोज १२
घ २०७५ असोज १३

५. हाल ग्रामी अवार्डमा कतिवटा अवार्ड रहेका छन् ?
क) ९० वटा
ख) ९५ वटा
ग) १०० वटा
घ) ११० वटा

६. नेपाल सरकारले सन् २०१८ लाई कुन वर्षको रूपमा मनाउने घोषणा गरेको ५ ?
क) नेपाल भ्रमण वर्ष
ख) आन्तरिक भ्रमण वर्ष
ग) नेपाल पर्यटन वर्ष
घ) पर्यटन प्रवर्द्धन वर्ष

७. अटवारी पर्व कुन समुदायले मनाउने पर्व हो ?
क) गुरुङ समुदाय
ख) मगर समुदाय
ग) लिम्बु समुदाय
घ) डगौरा थारु समुदाय

८. चर्चित साहित्यिक कृति “प्रिय सुफी” का लेखक को हुन् ?
क) सुविन भट्टराई
ख) अमर न्यौपाने
ग) नवराज पराजुली
घ) रामलाल जोशी

९.लेखनाथ महानगरपालिकालाई पोखरा महानगरपालिकामा कहिले रूपान्तरण गरियो ?
क) २०७५ भदौ १६
ख) २०७५ भदौ २०
ग) २०७५ भदौ २३
घ) २०७५ भदौ २६

१०. एउटै विश्वकपमा सर्वाधिक १३ गोल गरी गोल्डेन बुट प्राप्त गर्ने खेलाडी को हुन् ?
क पेले
ख डियगो म्यारोडोना
ग जस्ट फोन्टेन
घ क्रिस मुलर

११. विश्वमा प्रथम पटक नागरिकता प्राप्त गर्ने रोबोट सोफियालाई कुन देशले नागरिकता प्रदान गरेको हो ?
क अमेरिका
ख साउदी अरब
ख हङकङ
घ जापान

१२. आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रहेको मस्कटमा कुन जनावरको चित्र अङ्कित रहेको छ ?
क हात्तीको छावा
ख डमरु
ग बाह्रसिंगे
घ गाई

१३. अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठनले नेपाललाई गम्भीर सुरक्षा चासो एसएसपी सूचीबाट कहिले हटायो ?
क गलत
ख. गलत
ग. गलत
घ. २०१७ जुलाई २०

१४. खुसी सूचकाकं २०१८ अनुसार नेपाल कति औँ स्थानमा पर्न सफल भयो ?
(क) ९७ औँ स्थानमा
(ख) ९९ औँ स्थानमा
(ग) १०१ औँ स्थानमा
(घ) १०५ औँ स्थानमा

१५) नेपालको संविधानको मस्यौदा समितिमा कति जना सदस्य थिए ?
(क) ६३ जना
(ख) ७० जना
(ग) ७३ जना
(घ) ७७ जना

उत्तरहरू

१. ख

२.

क

३.

ख

४.

ग

५.

घ

६.

क

७.

घ

८.

क

९.

घ

१०.

ग

११.

ख

१२.

क

१३.

घ

१४.

ग

१५.

ग

प्रस्तुति
सुमन खड्का

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
https://prasashan.com/category/loksewa