२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत कार्यालयका तीन कर्मचारी ५० हजार घुससहित पक्राउ

अ+ अ-

काठमाडौं । मालपोत कार्यालय कास्कीमा कार्यरत तीन कर्मचारी ५० हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस माग गरेको अवस्थामा तीनै जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मालपोत कार्यालयकास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्मा रहेका छन् ।

निज तीनै जनाले जग्गा धितो बन्धक पास गर्ने सिलसिलामा सेवा ग्राहीसँग घुस माग गरेको बुझिएको छ । उनीहरुले आपसी मिलेमतोमा घुस लिएको अख्तियारका  प्रवक्ता रामेश्वर दंगालले बताएका  छन् ।

पक्राउ परेका तीनै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुने गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता दंगालले बताए ।