२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा गणतन्त्रको विरोध

अ+ अ-

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले गणतन्त्रको विरोध गरेका छन् ।

सोमबार बिहान पोखरा विमानस्थलमा पुर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले गणतन्त्रविरोधी नाराबाजी गरेका हुन् ।

गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाउँदै राजाका ज्ञानेन्द्रको स्वागत गरिएको थियो । साथै नाराबाजीमा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको थियो । राजाका समर्थकहरु सयौंको संख्यामा पोखरा विमानस्थलमा स्वागतका लागि भेला भएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र एक साता पोखरा भ्रमण गर्ने बताइएको छ । उनले भने गणतन्त्रलाई समर्थन गर्दे नागरिक भएर बस्ने घोषणा गरेका छन् । तर समर्थकहरुले संविधानको विरोधमा नाराबाजी गरेकामा पूर्वराजा पनि संविधानको विरोधमा सहमत छन् भन्ने शंका उत्पन्न भएको छ ।