काठमाडौँ । शाखा अधिकृत वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
लोक सेवा आयोगले शनिवार सार्वजनिक सूचना जारी गर्दै राजपत्रअनंकित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०१/०८२-८३ (खुला) नेपाल प्रशासन सेवाको सामान्य प्रशासन तथा राजस्व समूह र संघीय संसद समूह रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :





