२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई फरार अपराधी पक्राउ

अ+ अ-

सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयले शुक्रबार फरार दुई अपराधी पक्राउ गरेको छ ।

जिल्ला अदालतको फैसला कार्यान्वयन गराउने नीतिअन्तर्गत विभिन्न आपराधिक क्रियाकलापमा अदालतबाट सजाय पाई फरार भएका अपराधीमध्ये लेकबेँसी नगरपालिका–७ का ३० वर्षीय नरेन्द्र बुढा र २६ वर्षीय यमबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादु्र क्षेत्रीले जानकारी दिए ।

वन मुद्दाको आरोप खेपेका दुबैलाई जनही एक दिन कैद र एक लाख २५ हजार १६५ जरिवाना तोकिएको उनले बताए ।

त्यस्तै प्रहरी सहायक निरीक्षक कृष्ण अवतार चौधरीको नेतृत्वमा गएको टोलीले बराहताल गाउँपालिका–२ सुर्खेतको दह सामुदायिक वनमा काठ तस्करी गरिरहेका चिङ्गाड गाउँपालिका–६ का २९ वर्षीय सुमन बुढामगरसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २४ थान छ फुटे साल सात थान, सात फुटे साल पनि बरामद गरिएको छ। काठ तस्करीमा संलग्न अन्य चार फरार छन् ।