२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शिक्षामा समेट्ने गरी पाठ्यक्रम तयार : शिक्षामन्त्री पोखरेल

अ+ अ-

भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगका बारेमा विद्यालय शिक्षामा समेट्ने गरी पाठ्यक्रम तयार पार्न लागेको बताएका छन् ।

नेपाल सरकारले तय गरेको ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नारासहित मध्यपुर थिमि राधे राधेमा राष्ट्रिय योग दिवस २०७५ को समापन कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् । मन्त्री पोखरेलले भने, ‘विद्यालय शिक्षामा सैद्धान्तिक रुपमा नै यसलाई समेट्दै विद्यालय पाठ्यक्रममा राख्ने गरी पाठ्यक्रममा तयार भइरहेको छ, हाम्रो सभ्यता र संस्कृति वैज्ञानिक छ, हाम्रो जडीबुटी, प्राकृतिक चिकित्सा र योगलाई विद्यालय शिक्षामा सैद्धान्तिक सहमति दिएर पाठ्यक्रममा तयार हुन लागेको छ ।’

योगलाई सबै जिल्लामा पु¥याएर यसमा विभिन्न छलफल गरी प्रभावकारी ढङ्गले अभियानका रुपमा लैजानुपर्नेमा उनले जोड दिए । अहिलेको परिस्थितिमा अनुकूल भएकाले विभिन्न खालको समस्याको समाधान गर्ने बताउँदै उहाँले शारीरिक र मानसिक रुपमा यसले मानव जीवनलाई सही बाटोमा काम गर्न अभिप्रेरित गर्ने उनको भनाइ थियो ।

सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुर नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, योगगुरु हरिप्रसाद पोखरेललगायतले योगको महत्वबारे चर्चा गरेका थिए ।