राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन हुँदै, सातै प्रदेशबाट सुझाव संकलन
काठमाडौँ । सरकारले विद्यालय शिक्षाको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव तथा पृष्ठपोषण संकलन सुरु गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक,...