२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कविता

अ+ अ-

सयपत्री मखमली बेली चमेली छ
थरी थरी फुल फुल्ने घर आगनी छ

चार जाती छत्तिस वर्ण हामी नेपालीको
एउटै घर आगनीमा हामी रमेका छौँ

विश्वमाझ शान्ति छर्ने बुद्ध भूमि यही हो ।
शैलपूत्री जानकी र भृकुटीका देश हो

तपोभूमि ज्ञानभूमि शान्तिभूमि यही हो ।
विशाल छ छाती हाम्रो गोरखाली हौ वीर

उच्च शिर नेपालीको हिमाल त्यही हो
शीतलता पहाडको तराईको फाँट

औषधि र जडीबुटी अन्नको भण्डार छ ।
भेषभुषा उस्तै राम्रो अनेकौँ छ भाषा

विविधतामा यसै राम्रो रितिरिवाज हाम्रो
संस्कृति त झनै राम्रो उच्च संस्कार छ

सनातनीय धर्म हाम्रो ध्वनि ॐकारको छ
शंखघण्टा डम्फु च्याब्रुङ्ग बज्ने एउटै ताल

सारङ्गीको ¥याइ¥याई मीठो बाँसुरीको धुन
सनहीको स्वर मिठो मादलुको ताल

नौमती र पञ्चेबाजामा छ हाम्रो पहिचान
स्वाभिमानी जाति हामी नेपाली हो जात

सयपत्री मखमली बेली चमेली छ
थरी थरी फुल फुल्ने घर आगनी छ

चार जाती छत्तिस वर्ण हामी नेपालीको
एउटै घर आगनीमा हामी रमेका छौँ