२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचेतनामूलक हाफ म्याराथन’को उपाधि आर्मीलाई

अ+ अ-

काठमाडौं । श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले आयोजना गरेको ‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका कल्याण बानियाँले जितेका छन् ।

संस्थाको २९औँ स्थापना दिवसका अवसरमा आज भएको प्रतियोगितामा बानियाँले निर्धारित दूरी एक घण्टा सात मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरी आर्मीकै हरिकुमार रिजालले निर्धारित दूरी एक घण्टा आठ मिनेटमा पूरा गर्दै दोस्रो भएका छन् ।

आर्मीकै राजन रोकाया निर्धारित दूरी एक घण्टा आठ मिनेट २८ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । कोटेश्वरबाट शुरु भएको म्याराथन नयाँ बानेश्वर, बबरमहल, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेलबाट फेरी कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, कलङ्की, खसीबजार, बल्खु, एकान्तकुना, सातदोबाटो, बालकुमारी हुँदै पुनः कोटेश्वर पुगी समापन भएको थियो ।

कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३०, २० र १५ हजार पुरस्कार प्राप्त गरे । युवामा सकारात्मक सोच, मानवमा सहयोग र सेवाको भावना अभिवृद्धि गराउन जनचेतनामूलक हाफ म्याराथन दौड प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष नमराज ढकालले जानकारी दिए ।