२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गर्ने दुई पक्राउ

अ+ अ-

धनुषा । प्रहरीले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गर्ने दुई जनालाई धनुषाबाट पक्राउ गरेको छ ।

धनुषाको सबैला नगरपालिका–१० खरिहानी बस्ने कांग्रेस कार्यकर्ता उमेश कापरमाथि खुकुरी प्रहार गरेको आरोपमा मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खरिहानी बस्ने ३९ वर्षीय सतिश कापर र सोही ठाउँ बस्ने ६६ वर्षीय चन्द्र कापर रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।

कांग्रस कार्यकर्ता उमेशमाथि सोमबार साँझ खुकुरी प्रहार भएको थियो। कांग्रसले जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फर्किएका उमेशलाई ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले कुटपिट गरी खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहार घटनामा संलग्न व्यक्तिहरु नेकपा कार्यकर्ता रहेको बताइएको छ।