२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजनका लागि अधिकृतहरूको टुङ्गो लाग्यो

अ+ अ-

काठमाडौँ । समायोजनका लागि प्रशासन सेवाका शाखा अधिकृतहरूको सूची अन्तिम चरणमा पुगेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुशार टुंगो लागिसकेको र आइतबार निर्णय हुने जानकारी दिएको छ ।

‘सचिवज्यू बिदामा भएकोले निर्णय नै त भएको छैन,’ मन्त्रालयका प्रवक्त्ता तथा निमित्त सचिव सुरेश अधिकारीले भने, ‘प्रशासनका शाखा अधिकृतहरूको निर्णय आइतबार हुन्छ ।’

कुल दुई हजार आठ सय ८९ शाखा अधिकृतमध्ये ४ सय ५६ शाखा अधिकृतले प्रदेश र स्थानीय तह रोजिसकेका छन् । स्रोतका अनुशार ३ सय ५० जना शाखा अधिकृतले प्रदेश रोजेका छन् भने स्थानीय तह रोज्नेको सङ्ख्या एक सय ६ रहेको छ ।

सम्बन्धित समाचार : प्रशासनका ४५६ शाखा अधिकृतले रोजे प्रदेश र स्थानीय, उपसचिव १२ जना

प्रशासन सेवासँगै अन्य सेवा/समूहका अधिकृतहरूको पनि विवरण तयार पार्ने कार्य तिव्ररुपमा अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।