२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा दन्त चिकित्सकको कार्यशाला सम्पन्न

अ+ अ-

चितवन । नेपाल डेन्टल एशोसिएसन चितवन शाखाको आयोजनामा दन्त चिकित्सकको क्षेत्रीय कार्यशाला सौराहामा शनिबार सम्पन्न भएको छ । सो अवसरमा छ विज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विज्ञहरू डा निल पाण्डे, डा रीता सिंह, डा आयुष खरेल, डा दिनेश शर्मा भुषाल, डा रञ्जीता श्रेष्ठ र डा सुनि मल्लले कार्यपत्र प्रस्तुत गर्नुभएको एशोसिएसन चितवनका अध्यक्ष डा बिष्णुमाया खरेलले जानकारी दिए। कार्यशालामा विज्ञहरूले स्तरीय उपचार पद्धत्तिका विषयमा जानकारी गराएका थिए ।

देशको मुख स्वास्थ्य नीति स्पष्ट नहुँदा दन्तरोगका बिरामी बढेको सहभागीले औँल्याएका थिए । मुख तथा दन्त स्वास्थ्य सेवा जनताको पहुँचमा सर्वसुलभ ढङ्गबाट पुग्ने नीति नभएकै कारण यसको समस्या विकराल बन्दै गएको उनीहरूको भनाइ थियो । कार्यशालामा देशभरबाट ११० दन्त चिकित्सक सहभागी भएको खरेलले बताए ।

नेपालमा हाल दुई हजार ७०० दन्त चिकित्सक छन् । हरेक वर्ष ६०० हाराहारी चिकित्सक थपिने तथ्याङ्क रहेको छ ।