६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महायज्ञबाट डेढ करोड सङकलन

अ+ अ-

घोराही । विद्यालय सुधारका लागि गत माघ ३ देखि ११ गतेसम्म घोराहीमा सम्पन्न महायज्ञबाट आयोजकले सबै खर्च कटाइ डेढ करोड बचत भएको छ ।

महायज्ञ मूल आयोजक समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । विद्यालयको भौतिक सुधार र प्राविधिक कक्षा सञ्चालनका लागि बराह क्षेत्र माध्यामिक विद्यालयले आयोजना गरेको महायज्ञमा रु एक करोड ५० लाख बचत भएको समितिका निर्देशक अर्जुन बुढाथोकीले जानकारी दिए ।

आयोजकले सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने भन्दै श्रीमद्भागवत धनधान्याचल विराट ज्ञान महायज्ञ सञ्चालन गरेको थियो । जसमा विभिन्न व्यक्तिको दान, चौरासी पूजा, रुद्रीपूजा, लाखबत्ती, दैनिक पूजा, आरती, कलश बिक्री, तुलादान, भूमिदानलगायतबाट रु एक करोड ९१ लाख २७ हजार ६ ५३ सङ्कलन भएको हो ।

त्यस्तै कलाकार, ब्राम्हण, बाचक, सूचना, खानालगायतमा रु ४० लाख ७२ हजार खर्च भएको आयोजकले जनाएको छ । महायज्ञकी संयोजक विमला योगीले सामुदायिक विद्यालयको भौतिक सुधार र प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरेको महायज्ञ सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गरे । साथै उनले आफूहरुले अब छिट्टै विद्यालय सुधारको काम थाल्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस