२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभ्य समाज निर्माणमा सबैको योगदान आवश्यक : मुख्यमन्त्री भट्ट

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकृति विसङ्गति हटाउँदै सभ्यसमाज निर्माणमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले गरेको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

महाशिवरात्रिका अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय धनगढीले आज यहाँ आयोजना गरेको शिवरात्रि महोत्सवमा मुख्यमन्त्री भट्टले सभ्य, अनुसाशित र विकृतिमुक्त समाज निर्माणमा सबैको योगदान आवश्यक रहेको बताए ।

सुदूपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सभ्य समाजका लागि मानवले सकारात्मक सोच र चिन्तन राख्न जरुरी रहेको बताए । सो विद्यालय धनगढीका सञ्चालिका हीरा दिदीले कूलत त्याग्न सके मानव जीवनमा सुख शान्ति प्राप्त हुने बताए ।

समारोहमा समाजसेवी, नागरिक समाज, जनप्रतिनिधिको उपस्थिति रहेको थियो । यसअघि महोत्सवका क्रममा यहाँ आकर्षक रथ यात्रा निकालिएको थियो ।