१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटा अवलोकन गर्नेको सङ्ख्या बढ्यो

अ+ अ-

भीमदत्तनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्ने उद्देश्यका साथ कञ्चनपुरका स्थानीय तहको आयोजनामा शुरु भएको पर्यटन महोत्सवसँगै यहाँ अवलोकनका लागि आउनेको लर्को लागेको छ ।

भीमदत्तनगरपालिकाको संयोजन तथा यहाँका नौ वटा स्थानीय तहको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको दुई दिनमा निकुञ्जभित्र आन्तरिक तथा भारतीय गरी ५ सय भन्दा बढी पर्यटकले अवलोकन गरेको शुक्लाफाँटा पर्यटन महोत्सव प्रचारप्रसार समिति संयोजक लक्ष्मण तिवारीले जानकारी दिए ।

‘शनिबार डडेल्धुरा, धनगढी, कञ्चनपुर र भारतको नैनीतालबाट समेत आएर शुक्लाफाँटा अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढेका छन्,’ तिवारीले भने, ‘शुक्लाफाँटमा देखिएका बाह्रसिङ्गाको बथानबाट पर्यटक लोभिएका छन् ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्य बनाउन भीमदत्त नगरपालिकाले ‘शुक्लाफाँटा जाउँ’ अभियानस्वरुप शुक्लाफाँटा पर्यटन महोत्सवको आयोजना गरेको हो ।

आगामी चैत २१ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर ३ हजार भन्दा बढी पर्यटकले अवलोकन भ्रमण गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस