२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथाको उचाइ नापिने, नापी विभागले सक्यो सर्वेक्षण

अ+ अ-

ओखलढुंगा । सगरमाथाको उचाई नापिने भएको छ । सगरमाथाको उचाइ नाप्न नापी विभागले १ सय २९ नियन्त्रणविन्दु कायम गरी सर्वेक्षण सकेको हो ।

सगरमाथाको शिखरसँग जोडेर सर्वेक्षण गर्न विभिन्न १२ स्थानको उचाइ स्थापित गर्ने काम भइरहेको पनि विभागले जनाएको छ ।

सिरहाको माडरदेखि तीनवटा प्रमुख स्थानहरू सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकै रहेको छुयाङमु डाँडा र पीके डाँडासम्मको लेभलिङ गरेर सम्पर्क स्थापित गर्ने काम भइरहेको सगरमाथा नाप्ने योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले बताए ।

आरोहणका लागि विभागका खिमलाल गौतम, रवीन कार्की, सुरजसिं भण्डारी र युवराज धिताल गरी चार जनाको टोली बनाइएको छ ।

यसअघि सन् १८५६ मा ब्रिटिस सर्भेयर जर्ज एभरेस्टले सर्भे गरी विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए ।