२३ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा एक यात्रुवाहक बसमाथि छानबिन

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतको नयाँ दिल्लीबाट बाँकेको नेपालगञ्ज हुँदै काठमाडौँ आइरहेको एक यात्रुवाहक बसमा राजश्व छली गरी सामान आयात भएको विषयमा छानबिन गरिरहेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गत चैत ३० गते काठमाडौँ आइरहेको ना५ख ४८४२ नंको यात्रुवाहक बसमा भन्सार छली तस्करीका सामान ल्याइएको भन्ने सूचनाका आधारमा महानगरीय वृत्त स्ययम्भूले काठमाडौँ महानगरपालिका १५ चमतीबाट बस नियन्त्रणमा लिएको थियो ।

बस नियन्त्रणमा लिई जाँच गर्दा सामान छुटाउने प्रयोजनका लागि प्रहरीलाई सोही बसको चालक श्याम विश्वकर्माले रु ३ लाख र दीपा राना र भरत तामाङले रु ५० हजार घुस दिन खोजेका थिए ।

प्रहरीलाई घुस दिन खोजेपछि बस चालक विक, राना र तामाङलाई नियन्त्रणमा लिई प्रहरीले आयोगलाई बुझाएको थियो । आरोपी तीन जनाकै अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।