२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारिता दिवस २०७६ को नारा तय

अ+ अ-

काठमाडौं । सरकारले पत्रकारिता दिवसको नारा तय गरेको छ । वैशाख २४ गते मनाइने पत्रकारिता दिवसको नारा ‘उत्तरदायी आमसञ्चार : लोकतन्त्रको आधार’ तय गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको अध्यक्षतामा सोमबार बसेको मूल समारोह समितिको बैठकले पत्रकारिता दिवस २०७६ को नारा तय गरेको हो ।

पत्रकारिता दिवसको अवसरमा राट्रिय पत्रकारिता पुरस्कार, २०७५ र वरिष्ठ पत्रकार सम्मान, २०७५ प्रदान गरिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आम सञ्चार, पत्रकारिता र पत्रकार सम्वद्ध संस्थाहरु, आमसञ्चार सम्वन्धी प्रतिष्ठान र सञ्चार गृहले सो दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरुको जानकारी मूल समारोह समितिलाई समयमानै उपलब्ध गराउन आग्रह गर्दै वैशाख २३ गते नेपाली पत्रकारिता क्षेत्रका समस्या र समाधानका उपायहरु विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाउने समेत निर्णय गरिएको वक्तव्यमा जनाइएको छ ।