२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश ५ का मुख्यमन्त्री र पाकिस्तानी राजदूतबीच भेट

अ+ अ-

बुटवल । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले बुद्ध जन्मस्थल लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धास्थल भएको बताएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग आइतबार मुख्यमन्त्री कार्यालय बुटवलमा भएको भेटवार्तामा राजदूत जावेदले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाउने थलो लुम्बिनी र बुद्धका सन्देशहरु नै भएको बताए ।

उनले नेपाल र पाकिस्तानबीच लामो कुटनीतिक सम्बन्ध रहेको र यसमा कुनै समस्या नआएको उल्लेख गर्दै दुई देश बीच सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको जानकारी गराउँदै पाकिस्तानी नागरिकलाई लुम्बिनी भ्रमणको निम्ता दिए । उनले पाकिस्तानसंग सांस्कृतिक आदानप्रदान गर्न सकिने उल्लेख गर्दै लुम्बिनी सहित तराईका जिल्लाहरु विविध संस्कृति र ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको बताए ।