२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनलाई समृद्धिसँग जोड्न आवश्यक : मन्त्री लम्साल

अ+ अ-

दमौली । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले वनलाई समृद्धिसँग जोड्नु पर्नेमा जोड दिएका छन् । तनहुँ डिभिजन वन कार्यालयको नवनिर्मित भवन आज उद्घाटन गर्दै उनले वन क्षेत्रको विकासबाटै आर्थिक समृद्धि हुने बताएका हुन् ।

‘हरियो वन नेपालको धन’ भन्ने नारालाई मूर्त रुप दिन कार्ययोजना बनाएर अघि बढेको उल्लेख गर्दै उनले वनमा प्रविधि भित्र्याएर बढी आम्दानी लिन सकिने भएकाले त्यसतर्फ प्रदेश सरकारको ध्यान गएको बताए । मन्त्री लम्सालले भने, ‘विगतमा हरियो वन नेपालको धन त भन्यौ तर कार्ययोजना बनाएर काम गर्न नसक्दा पछि पर्‍यौँ । वनबाट सोचेजति आम्दानी गर्न सकेनौँ ।’

प्रदेश सांसद रामबहादुर गुरुङ, डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायतले नयाँ भवन निर्माणपछि सेवाप्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।असारदेखि निर्माण थालिएको उक्त भवन विसं २०७५ पुसमा पूरा भएको उक्त भवनमा १९ कोठा छ ।