२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ल्हासामा वातावरण मैत्री ८० बस थपिने

अ+ अ-

ल्हसा । ल्हासामा वातावरणमैत्री ८० बसलाई शनिवारदेखि प्रयोगमा ल्याइएको छ । चीनको दक्षिणपश्चिमी तिब्बत स्वशासित क्षेत्रको राजधानी ल्हसाको वायुको गुणस्तर नियन्त्रणका लागि स्थानीय प्रशासनले उक्त बसहरूको प्रयोग थालेको हो ।

शनिबारदेखि सञ्चालनमा ल्याइएका सबै बसहरू एकै किसिमका विद्युतीय गाडी रहेका र उनीहरूमा स्वचालितरूपमा स्टेशनको जानकारी दिने, चालकले गाडी चलाउँदा अनुगमन गर्ने र व्यवस्थापन प्रणाली जडित गाडी भएको कम्पनीले बताएको छ । कम्पनीले अन्य ३० बसलाई पनि छिट्टै शहरमा सञ्चालनमा ल्याउने बताएको छ । शहरमा चल्ने गरेका पूराना गाडीलाई विस्थापित गरेर नयाँ गाडी सञ्चालनमा ल्याइएको हो ।

नयाँ बस सञ्चालनमा आएसँगै ल्हसामा ४२२ वटा विद्युतीय बस गुड्नेछन् र यो सङ्ख्या ल्हसा शहरमा गुड्ने सम्पूर्ण गाडीको ८० प्रतिशत हो । ल्हसामा सञ्चालनमा रहेका सबै पूराना सार्वजनिक सवारीलाई आगामी सन् २०२१ सम्म हटाउने सरकारको नीति अनुरूप गाडी प्रयोगमा ल्याइएको हो । रासस