२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्यो गीत परिवारसँग बसेर सुन्न सुक्नुहुन्छ ? संचारमन्त्री बाँस्कोटा

अ+ अ-

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले स्वतन्त्रताका नाममा समाजको मूल्य मान्यता भत्काउन नहुने बताएका छन् ।

र्‍यापर भिटेनलाई पक्राउ गर्ने प्रहरीको कदमको बचाउ गर्दै नेपाली समाजको आफ्नै मौलिकपन रहेको बताएका हुन् ।

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटालाई भिटेन पक्राउबारे संचारकर्मिले गरेको प्रश्नमा उनले उक्त गीत परिवारसँग बसेर सुन्नै नसक्ने बताएका छन् ।

‘कलाकारिता समाजको ऐना हो’ मन्त्री बाँस्कोटाले भने, ‘दिदी, बहिनी, दाइ, भाइ, आमा र परिवारसँग बसेर तीनले गाएको गीत सुन्नुस् । कतिको समर्थन राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ?’