२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न तहमा कर्मचारी (सूचनासहित)

अ+ अ-

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोक सेवा आयोगको सहमतिमा ६० जना कर्मचारीका लागि आवेदन माग गरेको छ।

संस्थानले १० औं तहदेखि ३ औं तहसम्मको विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। सह–प्राध्यापकका लागि ५ जना, सहायक प्राध्यापकमा लागि १७ जना, सिनियर स्टाफ नर्सका लागि ५ जना, फार्मेसी अधिकृतका लागि २ जना, रेडियोलोजीमा १ जना, पुस्तकालय अधिकृत १ जना, जुनियर स्टाफ नर्स २० जना, रेडियोग्राफ २ जना, सिनियर पुस्तकालय सहायक २ जना, ल्याव असिस्टेन्ट ४ जना र जुनियर लेखा अधिकृत १ जना गरी ६० जना कर्मचारी मागेको हो।

आवेदन दिने अन्तिम म्याद मंसिर १९ गतेसम्म र दोब्बर दुस्तुर तिरेर भने २६ गतेसम्म दिनपाउने प्रतिष्ठानले जनाएको छ। परीक्षा दस्तुर लक्ष्मी बैंकमा तिर्नु पर्ने प्रतिष्ठानले जनाएको छ।

यसैगरी आवदेन भर्नका लागि ललितपुर लगनखेलको केन्द्रीय कार्यालयमा बुधबार र शनिबार बाहेक अन्य दिन बिहान १० बजेदेखि ३ बजेसम्म पुग्नु पर्ने छ।

हेर्नुस् सूचना :