२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँमा फसेका दुईको उद्धार

अ+ अ-

भोजपुर । साल्पासिलिछो गाउँपालिका–६ स्थित बलौटे भञ्ज्याङमा हिउँमा फसेका दुई जनालाई प्रहरीले उद्धार गरी आफन्तलाई आज बुझाएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका –२ वाप्लुखा घर भएका ४९ वर्षीय प्रेमकुमार राई र निजकी श्रीमती ५८ वर्षीया पदमश्वरी राईलाई साल्पापोखरी घुमेर फर्कने क्रममा गत मङ्सिर २७ गतेदेखि हिउँमा पसेको जानकारी पाएसंँगै प्रहरीले उनीहरुको उद्धार गरेको हो ।

हिमपातका कारण बीच बाटामा फसेको जानकारी पाउनासाथ प्रहरीचौकी दोभानेको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।