२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होटल व्यवसायी महासंघको अध्यक्षमा शाह

अ+ अ-

बुटवल । होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशनवाट बुटवलका हिराध्वज शाह अध्यक्षमा निर्वाचित भएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके (चितवन) र महासचिवमा विरमन्जन बटाला (सुदुरपश्चिम)निर्वाचित भएका छन् । महासंघको प्रथम उपाध्यक्षमा जनकबहादुर शाही, द्वितीय उपाध्यक्ष(संगठन)मा केपी शर्मा, उपाध्यक्ष ९प्रशासन०मा इच्छाबहादुर वाग्ले, इमान्दु बराल, विश्वराज खनाल र महिला उपाध्यक्षमा मीनादेवी गौतम निर्वाचित भएका छन् ।

महासंघको उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्बासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी,राजु अधिकारी र गणेश बहादुर खड्का निर्वाचित भएका छन् ।

सुर्खेतमा सम्पन्न महाधिवेशनले पदाधिकारीसहित सिंगो कार्यसमिति निर्विरोधरुपमा निर्वाचित गरेको हो ।

महासंघको केन्द्रिय सदस्यहरुमा लालबहादुर केसी, नारायण सेन वली, ढुडिराज अधिकारी, राजेश महोत्रा क्षेत्री,भोलानाथ उप्रेती, कलम वम, भरतकुमार भटृराई, जनकबहादुर सिंह, दुर्गा बहादुर वस्नेत, भक्त बहादुर आरसी, ईन्द्र बहादुर शाही,उदय बहादुर शाही, गणेश कोइराला निर्वाचित भएका छन् ।

विकास डिसी, गोपाल प्रसाद गिरी, तुल बहादुर कडेल, निमबहादुर थापा, प्रेमकुमार श्रेष्ठ, बालकृष्ण पौडेल, ताराप्रसाद आचार्य, पिताम्वर पौडेल, डासीराम ढकाल, मित्र प्रसाद ढकाल, संन्दीप कुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, पंकज मल्ल, हरिशशरण पाण्डे, कृष्णबहादुर कार्की, तुल्सीराम भण्डारी,मधुसुधन थपलिया, रचेन्द्रसिंह थापा, लक्ष्मी खड्का कार्की, कुलबहादुर वस्नेत, श्याम कुमार मण्डल, लक्ष्मी भण्डारी वली, सुनिता पन्त पौडेल, विमला बुढा, धनदेवी चोखाल, भाई चन्द्र श्रेष्ठ, कल्पना तामाङ, सीता देवी चौधरी र पशुपति ढकाल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

महासंघको लेखा समिति संयोजकमा धनेश्वर भण्डारी, उपसंयोजकमा देउमान योङहाङ। र सदस्यमा युवराज भण्डारी, मोहिनी प्रसाद आर्चाय, बाबुराम न्यौपाने, सविन श्रेष्ठ, निलेशराज भण्डारी, महेश कुँवर, धनबहादुर बटाला, नारायण बहादुर सिलवाल र गोरख रावल निर्वाचित भएका निर्वाचन समितिका यमलाल भुसालले जानकारी दिए ।

महासंघमा देशभरका करिब ८० हजार होटेल व्यवसायी आवद्ध ७७ वटै जिल्लाको प्रतिनिधित्व रहेको छ ।