२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक

अ+ अ-

काठमाडौं । चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा करण वर्मा, परमिता आरएल राणा, नीता ढुंगाना, बुद्धि तामाङलाई देख्न सकिन्छ । कथा सस्पेन्स राखिएको ट्रेलरमा परमिता र बुद्धिलाई नेगेटिभ भूमिकामा देखाइएको छ भने नीता र करणलाई जोडीका रूपमा प्रस्तुत गरिएको छ ।

चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । ‘दि कर्मा’ को कथा निर्माता जयराज रायले लेखेका हुन् । रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको यस चलचित्रको शारदा खड्का अर्याल सह निर्माता हुन् ।

चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्धिसँगै अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय रहेको छ । ‘दि कर्मा’ को पटकथा तथा संवाद सुशील पोखरेलको हो । चलचित्र माघ १७ गते प्रदर्शनमा आउनेछ ।

हेर्नुस् ट्रेलर: