२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा देउवाको प्रश्न : नेपालमा कहाँबाट आउँछ धक्‍का ?

अ+ अ-

काठमाडौं ।  प्रतिपक्षी दल नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेपालमा कहाँबाट आउँछ धक्‍का, प्रधानमन्‍त्रीले स्पष्ट पार्नुपर्ने बताएका छन्। जुन नेपाल भ्रमण वर्ष २०२० को प्रसंगमा थियो।

‘सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा अघि सारेका छौं। यसमा सुरुमै हामीलाई केही धक्काका संकेतहरु प्रकृतिक हिसाबले देखा परेका छन् । जसलाई हामीले सावधानीपूर्वक समाना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले भ्रमण वर्षको प्रसंगमा प्रधानमन्त्री ओलीले ‘धक्का’शब्दको प्रयोग गरेको बुझेनन्। प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । धक्का आउँदैछ रे! के धक्का हो यो ? कहाँबाट आउँदैछ ? धक्का भन्ने सुनेँ मैले आज । ठूलो धक्का आउँछ रे नेपालमा । कसले धक्का दिने बाला छ, हामीले पनि थाहा पाउनु पर्‍यो । नेपालमा धक्का दिने को छ, थाहा पाउनुपर्‍यो । सहयोग गर्न तयार छौं । कसले धक्का दिनसक्छ रु हामी पनि हेरौं । तर धक्का कसले दिँदैछ प्रधानमन्त्रीले बोल्नु भएको छैन ।

प्रधानमन्त्री ओलीले यही बेला कोरोना भाइरसको त्रास फैलिनु, अन्नपूर्ण पदमार्गमा पर्यटक हराउनु, भारतीय पर्यटक सुतिरहेको अवस्थामा मृत्यु हुनु र नेपाल एअरलाइन्स सिइओविहीन हुनुजस्ता विषयले पर्यटन वर्षलाई धक्काका रुपमा प्रस्तुत गर्न खोजेका हुन्। देउवाले भने देशलाई नै कसैले धक्का दिइरहेको रुपमा बुझेर प्रतिक्रिया दिने हतारो गरे।