काठमाडौँ । सरकारले राष्ट्रपतिबाट प्रदान गरिने विभूषण ग्रहण गर्न नजाने १९२ जनाको नामावली सार्वजनिक गरेको छ । २०६७ साल यता घोषणा भएका उज्ज्वल कीर्तिमय राष्ट्र दीप पदकदेखि सुकृती पदकसम्म लिन नजानेहरू १९६ जनाको नाम सार्वजनिक गरेको हो ।