२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख सापकोटा र कतारका राजदूतबीच भेटवार्ता

अ+ अ-

काठमाडौं । सभामुख अग्नि सापकोटा र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा २ देशबीचको सम्बन्ध र आपसी हितको विषयमा छलफल भएको थियो ।

राजदूत युसुफले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सक्दो सहयोग गर्ने बताए । सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फूटबल प्रतियोगिताका लागि रंगशाला निर्माणमा नेपालका कामदारले गरेको योगदानको उनले खुलेर प्रशंसा गरेका थिए ।

भेटमा सभामुख सापकोटाले २ देशबीचको सम्बन्ध विस्तारका साथै कतारमा रहेका नेपाली कामदारको बारेमा चासो राखेको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।