नेकपा प्रवक्ताको टिप्पणी : ‘एमाले कार्यकर्ताको मनोबलमा गिरावट, नयाँ दलको प्रभाव घट्दो’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का कार्यकर्ता विगतको तुलनामा यसपटक आत्मरक्षात्मक अवस्थामा देखिएको दाबी गरेका छन्। पार्टी नेतृत्वको कार्यशैली र...