२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै दिनमा पाँच सय इन्डक्सन चुलो बिक्री !

अ+ अ-

काठमाडौँ । एकै दिनमा करिब पाँच सय इन्डक्सन चुलो बिक्री भएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौँ उपत्यकास्थित तीन वटा बिक्री काउन्टरबाट चुलो बिक्री गरेको हो ।

कम्पनीको थापाथली, रामशाहपथ र नख्खुबाट चार सय ९८ इन्डक्सन चुलो बिक्री भएको प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदी ‘प्रयास’ले जनाएका छन् ।

इन्डक्सन चुलो ग्यासको परिपूरक विकल्प मात्र नभई देशमा उत्पादित जलविद्युतबाट सञ्चालन हुने भएकोले एउटा दिगो उपाय पनि भएको उनको भनाई छ ।

बिहीबार मात्रै सरकारले इन्डक्सन चुलो खरिद गर्न आग्रह गरिसकेको छ ।