२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ दिन क्वारेन्टिनपछि थप ७ दिन अनिवार्य ‘होम क्वारेन्टिन’ बस्नुपर्ने

अ+ अ-

काठमाडौँ । सरकारले कोरोना संक्रमितसँग सम्पर्कमा रहेका वा बाहिरबाट आएकाले अबदेखि १४ दिन क्वारेन्टिनमा बसे पनि ७ दिन थप ‘होम क्वारेन्टिन’मा बस्नुपर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

बैठकले १४ दिन क्वारेन्टिनमा बसिसकेको भए पनि थप ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको हो।

‘संक्रमणको जोखिम देखिएकाहरू १४ दिन क्वारेन्टिन बस्ने व्यवस्थालाई परिमार्जन गरिएको छ,’प्रवक्ता खतिवडाले भने,’१४ दिनपछि र्‍यापिड डाइगोनोस्टिक टेष्ट गरेर थप सात दिन उहाँहरू ‘होम क्वारेन्टिन’मा अनिवार्य रूपमा बस्नुपर्ने हुन्छ।’

त्यसको सुनिश्चित गर्ने काम भने स्थानीय तहले गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।