२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो स्वाभिमान

कविता

अ+ अ-

मलाई यो देशको झुत्रे नागरिक हुनुमै गर्ब लाग्छ ।
यहि अभाव र दरिद्रता नै प्रिय लाग्छ ।।

पराइको चिल्लो सडक र आलिसान महलले कहिल्यै तानेन ।
बरु, आफ्नै देशको धुलो र फुस्रो माटोले मन लोभ्याई राख्छ ।।

समुन्द्र पारीको बिलासताको सपना कहिल्यै देख्न सकिन ।
आफ्नै झुपडीको बास न्यानो लाग्छ ।।

निधारमा रातो अक्षता र फूलको मालाले सजिदै
बादल पारीको गाउँ पुग्ने लालसाले कहिल्यै छोएन ।
साग र सिस्नोको प्राप्ति मै म यहि मख्ख हुन्छु ।।

यहि पाखा अनि भिर, यहि खोला र पखेराहरुमा लुटपुटिएर अल्झिन्छ मन ।
कसैको गुलामी बनेर दौलतको भकारी भरौ लाग्दैन ।।

आमाको फाटेको धोती फेर्न सक्ने हिम्मत नहुँदा पनि चित्त बुझेकै छ ।
तर, परायाको जुठो स्याहार्न स्वीकार गर्दैन मेरो अभिमान ।।

आफ्नै पाखुरी र पसिनाको भरमा खोलेमा नुन हालेर गुजारा गरौंला ।
तर, विरानो भूमिमा जीवन देख्दैन मेरो स्वाभिमान ।।