२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना अस्पतालमा सबै बिरामीको उपचार हुन्छ : मुख्यमन्त्री

अ+ अ-

दाङ । मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताएका छन् । मुख्यमन्त्रीले बुधबार अस्पतालको निरीक्षण गर्दै त्यहाँ प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुनुपर्ने बताए ।

उनले आउने दिनमा अस्पतालमा बिरामी भरिएर समस्या आउन नदिनका लागि सरकार सजग रहेको बताउँदै समयमा यसको स्तरवृिद्ध गरिने आश्वासन दिए। मुख्यमन्त्रीले जिल्लाका सवै स्थानीय तहमा रहेका क्वारेन्टाइनको क्षमता बढाउन पनि निर्देशन दिए ।

अस्पतालका मेसु डा सर्वेश शर्माले प्रदान गरिँदै आएको सेवा प्रवाहलगायतबारे जानकारी दिएका थिए। अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी हाल ४० जना कार्यरत छन् । त्यहाँ एक सय शय्याको आइसोलेशन वार्ड र पाँच शय्या सघन कक्ष तयारी अवस्थामा राखिएको छ । अस्पतालको आइसोलेशन वार्डमा हाल १४ बिरामी छन् ।