२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटरमा सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बैठक बालुवाटारमा बसिरहेको छ । देशमा देखिएको विविध समस्या सामाधानमा बैठक केन्द्रित रहेको बुझिएको छ ।

अविरल वर्षाका कारण देशमा देखिएको प्राकृतिक विपत्ती, त्यसबाट उत्पन्न समस्या समाधान र कोरोनाका कारण मुलुकमा जारी लकडाउन खुकुलो बनाउने या नबनाउने विषयमा समेत छलफल भइरहेको एक मन्त्रीले बताए । त्यस्तै, सार्वजनिक यातायात सञ्चालन गर्न सरकारको तर्फबाट गरिने सहयोग, आन्तरिक हवाई उडानबारेमा समेत मन्त्रिपरिषद बैठकको छलफलको विषय रहेको बताइएको छ ।