९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतको आदेशपछि सूचना प्रविधि विज्ञ(सहसचिव) पदको लिखित परीक्षा पुन स्थगित

अ+ अ-

काठमाडौँ । सूचना प्रविधि विज्ञ पदको लिखित परीक्षा पुनः स्थगित भएको छ ।

लोक सेवा आयोगले बुधबार(आज)सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम नेपाल विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको असोज २९ र ३० गते सञ्चालन हुने लिखित प्रतियोगितात्मक परीक्षा स्थगित गरेको हो ।

‘निवेदनको अन्तिम टुंगो नलागेसम्म लोक सेवा आयोगको मिति २०७७ असोज ९ मा प्रकाशित वि.नं.१७१६७/०७६–०७७ नेपाल विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको काम कारबाही जे जुन अवस्थामा छ सोही अवस्थामा राख्नु भनी अन्तरिम आदेश जारी भएकोले सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम आयोगको वि.नं.१७१६७/०७६–०७७ नेपाल विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको मिति २०७७ असोज २९ र ३० गते सञ्चालन हुने लिखित प्रतियोगितात्मक परीक्षा स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि परीक्षामा विज्ञको मिलेमतो रहेको ठहर गर्दै साउन २९ गते आयोगले सम्पूर्ण परीक्षा नै रद्द गरी पुनः असोज २९ र ३० गते लिखित परीक्षा हुने गरी परीक्षा कार्यक्रम तोकिएको थियो ।

विज्ञापनमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरू मात्र सम्मिलित हुने गरी पुनः लिखित परीक्षा सञ्चालन गर्न नयाँ परीक्षा कार्यक्रम पछि प्रकाशन गरिने भन्दै आयोगले यसअघि परीक्षा स्थगित गरेको थियो ।

सम्बन्धित समाचार : सहसचिवको परीक्षा रद्द, दरखास्त स्वीकृत भएकाले मात्रै दिन पाउने गरी पुनः लिखित परीक्षा हुने

लिखित परीक्षामै कापी जाँच्नेसँग ‘सेटिङ’ भएको आशङ्का लागेपछि आयोगले सुक्ष्मरुपमा अनुसन्धान शुरु गरेको थियो ।

सम्बन्धित समाचार : ‘सेटिङ’ को आशंकापछि रोकियो सहसचिवको अन्तर्वार्ता

निश्पक्ष मानिएको आयोगका परीक्षाहरुमा पनि एकआध व्यक्तिहरुले यसको विश्वासनियतामाथि नै आँच पुग्ने गरी बदमासि गर्दै आएका छन् । आफैले बनाएका प्रश्नपत्र लिक गरेर आफै जाँच्नेदेखि उत्तर पुस्तिका पुनर्लेखन तथा परीक्षार्थी र विज्ञबिचको ‘सेटिङ’को घटना बाहिरिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस