विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको
गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सो गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत गरेका छन् भने शब्द रमेश
बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश
न्यौपानेले गरेका छन् ।
विक्रम कार्कीको निर्देशन रहेको म्युजिक भिडियोमा गायक गायिकाको नै अभिनय रहेको छ । छायाङ्कन प्रवेश राईले गरेका छन् भने सम्पादन सुभाष शाहको रहेको छ ।
हेर्नुस् भिडियो: