१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् प्राधिकरणमा निमित्त कार्यकारी दिन हितेन्द्रदेव शाक्यलाई काज फिर्ता ल्याउन निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका उप कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काज फिर्ता गर्न ऊर्जामन्त्री वर्षमान पुन अनन्तले निर्देशन दिएका छन् ।

एनईए इन्जिनियरिङ कम्पनीमा काजमा रहेका शाक्यलाई विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा फिर्ता बोलाउन मन्त्री पुनले निर्देशन दिएका हुन् ।

शुक्रवार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा मन्त्री पुनले काजमा रहेका शाक्यलाई केन्द्रीय कार्यालयमा हाजिरी गराउन भनेका हुन् ।

शाक्य केन्द्रीय कार्यालयमा हाजिरी भएपछि उनले नै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउने छन् ।

सम्भवतः आज (आइतबार) नै कोइरालाले शाक्यलाई केन्द्रीय कार्यालयमा फिर्ता बोलाउन सक्ने समितिका एक सदस्यले बताए । आगामी हप्ताबाटै उनले प्राधिकरणको नेतृत्व सम्हाल्ने बताइएको छ।

हाल निमित्त कार्यकारी निर्देशक रहेका लेखनाथ कोइराला शाक्यभन्दा कनिष्ठ उप कार्यकारी निर्देशक हुन् । वरिष्ठताको आधारमा कोइराला भन्दा शाक्य नै माथि छन् । शाक्य र कोइरालाको एउटै ब्याचमा १२ औँ तहमा बढुवा भए पनि ११ औँ तहमा शाक्यको बढुवा छिटो भएको थियो ।

यसअघि कुलमान घिसिङको कार्यकाल सकिएपछि वरिष्ठताका आधारमा कोइरालालाई नै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस