९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस भित्रको विवाद समाधान गर्ने क्रममा लगातार भएका छलफलबाट धेरै कुरा सहमति नजिक पुगेकाले आज केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको छ ।

धेरै कुरामा सहमतिको वातावरण बनेको र आज पनि छलफल गरेर सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने तयारी रहेको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबाहेकका अन्य पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यको दिनभरको बैठकपछि यस्तो सहमति जुटेको हो ।

प्रतिक्रिया दिनुहोस