७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उखु किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगे पौडेल

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबार माइतीघर पुगेका छन् । बक्यौता रकम उठाउनका लागि आन्दोलन गरिररहेका उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज उनी माइतीघर मण्डलामा पुगेका हुन् ।

उनले आन्दोलनरत किसानहरुलाई आफू र आफ्नो पार्टी आन्दोलनरत उखु किसानको साथमा रहेको बताएका थिए । ‘हाम्रो पार्टी सँधै किसानको साथमा छ,’ पौडेलले भने, ‘सरकारले किसानको बाँकी पैसा दिलाउन कुनै कसर छोड्नु हुँदैन । हाम्रो पार्टी किसानमाथि अन्याय हुन नदिन माग गर्दछ,’ पौडेलले भनेका थिए ।

त्यसैगरी शुक्रबार नै उखु किसानको आन्दोलनमा दुई मन्त्री पनि पुगेका थिए । उद्योग मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी पनि उखु किसानलाई समर्थन र सहयोग गर्ने हेतुले माइतीघर पुगेका थिए ।

दुबै मन्त्रीले किसानका मर्का आफूहरुले बुझेको भन्दै बक्यौता रकम दिलाउने प्रतिबद्धता जनाए । नेताहरुले नै मिल मालिकलाई जोगाउन दबाब दिने गरेको बताएका मन्त्री भट्टले किसानहरुको बाँकी रकम शनिबारसम्म बैंकमा जम्मा नभएर मिल मालिकहरुलाई पक्राउ गरिने बताए । आश्वासन दिएर मन्त्री आन्दोलनस्थलबाट निस्किएलगत्तै किसानहरुले उनीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस