२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमले आजबाट सुरु गर्यो ‘आईपी टिभी’ सेवा

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले आजबाट आईपी टिभी सेवा सुरुवात गरेको छ । कम्पनीले एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो ।

अहिलेसम्म एफटीटीएच सेवामार्फत सेवागा्रहीलाई भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको टेलिकमले आजबाट आईपी टिभी सेवा थप गरेकोे हो ।

तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, चाबहिल, छाउनी र गोंगबु, पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्सालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच पुगेको हुनुपर्नेछ । चाँडै नै उपत्यका बाहिर कम्पनीको फाइबर पुगेको स्थानमा यो सेवा विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।