टेलिकमका कर्मचारीको दुई करोडभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
काठमाडौँ । नेपाल टेलिकमका कर्मचारीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि दुई करोड दुई लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्। टेलिकमका सम्पूर्ण कर्मचारीका तर्फबाट...