९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार शिक्षा मन्त्रालयमा बसेको सर्च कमिटीको बैठकले उपकुलपति छनोटका लागि प्राध्यापक डाक्टर रामकण्ठ माकाजु, प्राध्यापक डाक्टर भोला थापा र प्राध्यापक डाक्टर बालचन्द्र लुईँटेलको नाम सिफारिस गरेको हो ।

विशवविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेका थिए । समिति सदस्यमा पूर्वउपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना छन् ।

माकाजु यस अघि पनि दुई कार्यकाल उपकुलपति भइसकेका छन् । उनको दोस्रो कार्यकाल केही दिनमै सकिँदै छ । उनी तेस्रो कार्यकालका लागि उपकुलपतिको दौडमा छन् ।

विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरु एउटै व्यक्तिलाई दुई भन्दा बढी कार्यकाल उपकुलपतिको जिम्मेवारी दिन नहुने भन्दै विरोधमा छन् ।

उपकुलपतिको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस