‘विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य अपरिहार्य’ : उपकुलपति डा. थापा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले विश्वविद्यालयबाट प्राप्त हुने प्राज्ञिक ज्ञानलाई व्यावहारिक व्यवस्थापन र प्रशासनिक सीपसँग जोड्न विश्वविद्यालय तथा तालिम प्रतिष्ठानबीचको सहकार्य आवश्यक रहेको बताएका छन् ।...