लोमान्थाङको ऊनमा प्रविधि जोड्न र स्थानीय आय बढाउन नयाँ परियोजना
काठमाडौँ । मुस्ताङको लोमान्थाङमा उत्पादन हुने कच्चा ऊनलाई स्थानीय स्तरमै प्रशोधन गरी मूल्य अभिवृद्धि र पशुपालक समुदायको आम्दानी बढाउने उद्देश्यले उपयुक्त प्रविधि विकास तथा हस्तान्तरणको परियोजना सुरु भएको छ। उद्योग,...