२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० क्युफिट चिरान काठसहित तीन पक्राउ

अ+ अ-

कर्णाली । सुर्खेतको भेरीगंगा नगरपालिका स्थित रामघाटबाट काठसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ट्याक्टर चालक लेकबेसी नगरपालिका–७ स्थित २१ वर्षीय देव बहादुर घर्ती, ट्याक्टर साहु भेरीगंगा नगरपालिका–११ का ४६ वर्षीय कर्ण बहादुर घर्ती र बर्दिया जिल्ला बासगढीका ३० वर्षीय पुष्प आचार्य छन् ।

शनिवार राति करिब १२ बजेको समयमा अवैधरुपमा रामघाटतर्फ ल्याउँदै गरेको सालको चिरान ६५ थान (कडी) ५०.५५ क्युफिट काठ फेला परेको छ ।

ट्याक्टरसहित तीनै जना काठ तस्करीलाई आवश्यक कारबाहीको लागि सव वन डिभिजन कार्यालय छिन्चुबाट खटिएका रेन्जर भोज प्रसाद उपाध्यायलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रशासनलाई बताएको छ ।