११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान अधिकृतको स्वास्थ्य परीक्षणमा ४४ जना सफल, चौथो चरणको परीक्षा तालिका सार्वजनिक

विस्तृत स्वास्थ्य परीक्षणमा सहभागी सबै उम्मेदवार सफल भएका छन् भने आठ जना अनुपस्थित भएका छन् ।

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गर्दै चौथो चरणको परीक्षा कार्यक्रम तय गरेको छ ।

विभागले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार राजपत्राङ्कित तृतीय श्रेणी, विशेष सेवा/समूहअन्तर्गत अनुसन्धान अधिकृत पदका लागि लिखित परीक्षामा सफल ५२ जना उम्मेदवारमध्ये ४४ जना विस्तृत स्वास्थ्य परीक्षणमा सफल भएका हुन् । बाँकी आठ जना अनुपस्थित भएका थिए ।

लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षामा सफल उम्मेदवारहरूको विस्तृत स्वास्थ्य परीक्षण सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ अस्पतालमा गरिएको थियो ।

चौथो चरणअन्तर्गत मंसिर १९ गते मनोवैज्ञानिक परीक्षण र समूहगत छलफल तथा २० गते प्रस्तुतीकरण परीक्षा सञ्चालन हुने विभागले जनाएको छ । त्यस्तै, मंसिर २१ देखि २६ गतेसम्म अन्तर्वार्ता सञ्चालन हुनेछ । सबै परीक्षा सिंहदरवारस्थित विभागको कार्यालयमा सञ्चालन हुनेछन् ।

छनोट भएका उम्मेदवारलाई शैक्षिक योग्यता तथा अन्य कागजातका सक्कल प्रमाणपत्र र प्रतिलिपिसहित प्रवेश पत्र लिएर निर्धारित समयभन्दा ४५ मिनेट अगावै उपस्थित हुन विभागले सूचित गरेको छ ।

0 Comments