२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारुणिक गीत ‘बिधुवा’ बजारमा

अ+ अ-

काठमाडौँ । मन्जरी गीतबाट चर्चामा आएका गायक तथा सर्जक बिर्ख बिश्वकर्माले मार्मिक गीत ‘विधुवा ’ बजारमा लिएर आएका छन् । बिर्ख बिश्वकर्मा र भावना धामीको स्वर रहेको उक्त गीतलाई बिश्वकर्माले आफनो गृह जिल्ला जुम्ला पुगेर भिडियो निर्माण गरेका छन् । बिश्वकर्माको आफ्नै शब्द तथा संगित रहेको उक्त गीतमा तिलक ओलीले म्युजिक एरेन्ज गरेका छन् ।

कोरोनाका कारण सरकारले लकडाउन गरेको बेला जुम्लाको पर्यटकीय स्थल सिञ्जामा पुगेर भिडियो निर्माण गरिएको हो । गीतले दर्सक तथा श्रोताहरुको मन जित्नेमा बिश्वकर्मा ढुक्क छन् । मौसम प्रतिकुल भैदिँदा भिडियो निर्माण गर्न एक हप्ता लागेको भिडियोका निर्देशक पदम बिन्दास रोकायले जानकारी गराए । भिडियो रोकाय आफैले खिचेका हुन् भने, सम्पादन मिन रावल गरेका छन् ।

आफुले माया गरेको मान्छेको अचानक मृत्यु भएपछि जिवनमा आउने भोगाइलाई गीतको कथाले बोकेको छ। भिडियोमा गोमानसिङ्ग सार्की र निरु आरसीको अभिनय हेर्न सकिन्छ भने, उक्त गीतलाई बाबा इन्टरटेन्मेन्ट टिभीले उत्पादन तथा बजार ब्यबस्थापन गरेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ: